google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जनकपुरधाम ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल भारत खुला सिमा संबाद समूह मधेश प्रदेश समितिको संयोजकमा नेपाल सरकारको अबकाश प्राप्त सहसचिव श्री श्याम सुन्दर सिंह लाई मनोनयन गरिएको छ। बिगत तीन बर्ष देखि नेपाल भारतको आन्तरिक र बाहिरी सम्बन्ध सुदृढीकरणका साथै सांकृतिक, धार्मिक आर्थिक सम्बन्ध थप मजबुत गर्नुको नेपाली जनता लाई भारतमा र भारतिय नागरिकलाइ नेपालमा अवस्यक पर्न गएको खन्डमा सक्दो सहयोग गरि सिमा सम्बन्धि समस्या लगायत कामहरु गर्दै आएको हो।

माघ १० गते सोमबारका दिन संस्थाको बैठक बाट नेपाल भारत खुला सिमा संबाद समूह मधेश प्रदेश समिति चयन गरिएको हो । यसै गरि सह संयोजकमा दिपक यादव, कोषाध्यक्षमा हरिकान्त मिश्रा, सचिबमा मनिष चौधरी तथा धनुषा जिल्ला अध्यक्षमा मनोज साह सिरहा जिल्ला अध्यक्षमा रामनारायण ठाकुर अभिषेख सर्लाही जिल्ला अध्यक्षमा हुसेन खान भारतको बिहार राज्य अन्तगत मधुबनी जिल्ला अध्यक्षमा डा रोहित झा लाई मनोनयन गरिएको छ। वहाहरुको कार्यकालको सफलताको कामना गर्दै लोसपाका युवा नेता राजिव झाले बधाई दिएका छन्।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0