google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विराटनगर / श्रावण १४ नेपाली काँग्रेस बिराटनगर महानगर का सभापती एवंम मेयर समेत रहेका भिम पराजुली लाई आफ्नै नव क्रियासिल कार्यकर्ता अञ्जु दाहाल लगायतका टोलीले उप मेयर इन्दीरा कार्कीको डिजाइनमा ढुंगामुढा गरेको समाचार यतिबेला चर्चाको शिखरमा रहेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर वडानंम्बर ५ का नेपाली काँग्रेस बुथ सभापतीको घरमा मेयरको उपस्थीतीमा भेरोसिल खोप लगाएको सुचना पाएकि अन्जुले बरगाछि का युवाहरुलाई बोलाएर सामाजीक संञ्जलमा प्रत्यक्ष भिडियो प्रसारण गराउँदै बुथ सभापतीलाई लछारपछार पार्दै नगरका पदाधीकारीहरु र सहयोगी सबैलाई ढुंगा मुढा गर्ने, कती पयलाई कब्जामा लिएर मेयरका बिरुद्ध जर्बजस्ती बोल्न लगाउने प्रयास गरेकि थिइन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नव क्रियासिल सदस्य रहेकि अन्जु ले बुधबार वडा नंम्बर ५ कै स्वास्थ्य चौकिमा आफुले भनेकालाई खोप नलगाएको भन्दै हुलहुज्जत गर्दै स्वास्थ्य कर्मी माथी हातपात समेत गरेकि थिईन । केहि केन्द्रीय नेतृत्व संग चाँडै सम्बन्ध सुमधुर बनाउन सफल अन्जु केन्द्रिय नेतृत्वको छत्रछाँयामा रहि वडाका बिकाश निर्माणका काममा समेत हस्तक्षेप गर्दै आएकि अन्जु लाई बिकाश निर्माणको बिषयमा टोलका उपभोक्ताहरुले मानोमानी गरेको भन्दै अख्तीयारमा उजुरी समेत परेकी अन्जुले बुधबार राती बिराटनगरका मेयर चढेको गाडि भन्दै गाडिमा ढुंगा प्रहार गरेकि थिईन ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई उनले आफ्ना समर्थक मात्र बोलाएर सुटुक्क खोप दिएको भन्दै बुधबार राति सवा ९ बजे विराटनगरको मुनालपथबाट अन्जु लगायत स्थानीय युवाले लखेटेको घटना सर्वजनीक भए संंगै यतिबेला बिराटनगरमा नेपाली काँग्रेस भित्र बिबाद चुलिएको छ ।
तर यस बिषयमा महानगरको तर्फ बाट मेयर भिम पराजुलीले आफु उपस्थित नभएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा भनीएको छ, पार्टिको आन्तरीक बिषयमा चित्त नबुझको बिषयलाई लिएर तुष राख्ने मेरा बारेमा अनर्गल प्रचार गरीनु दुखद घटना हो । म उपस्थीत नभएको स्थानमा मलाई जोडेर नगरबासि हरुलाई भ्रम छर्ने खालका कार्य नगर्न प्रेस बिज्ञप्ती बाट आग्रह मेयर पराजुलले गरेका छन् । बुधाबार भएको बिवाद्स्पद घटनाले यतिबेला नेपाली काँग्रेसको १४ औ महादिबेसनलाई स्थानिय रुपमा खलल पुर्याएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0