सिम्रौनागढ़ सामाजिक संदेश

हुन्डी कारोवारी एक जना एस.एस.बी.को नियंत्रणमा

हुन्डी कारोवारी एक जना एस.एस.बी.को नियंत्रणमा

Pacharauta covid new -078
Holi Suvarn 078
(Last Updated On: July 7, 2021)

पवन शाह

सुनसरी / हुन्डीको कारोवार गर्ने एक जनालाई नौ लाख नगद नेपाली रुपैया र एक थान स्पलेण्डर मोटरसाईकल सहित भारतीय सिमा सुरक्षा बल एस.एस.बी. को टोलीले पक्राउ गरेको छ ।

Simraun gadh Covid New -078

भारत बाट मोटरसाईकलमा किराना सामन सहित नेपाल आउदै गरेकाहरुलाई चेक जाच गर्ने क्रम्मा फ़ुल्काहा नजिक बाट सुनसरीको देवानगंज बस्ने वर्ष २८ को प्रकाश पाल लाई नगद सहित एस.एस.बी. ले पक्राउ गरेको हो । पक्राउ परेको पाल ले किराना सामन बोकेको झोला भित्र कालो रंगको प्लास्टिकले बेरेर रखेको अवस्थामा नै लाख नौ सय ४५ नेपाली रुपैया फ़ेला परेको हो । उक्त पैसा भारतको फ़ुलकाहा बस्ने हुन्डी कारोवारी शरवन कुमार बाट लिएर नेपाल ल्याउदै गरेको अनुसंधान बाट खुलेको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.