google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा बिप्रेषण समृद्धि आयोजना को आर्थिक र हेल्भेटास नेपाल को प्राबिधिक सहयोगमा ब्रिलियन्ट मेनपावार ट्रेनिङ्ग सेन्टर द्वारा पहिलो तहको सहायक ब्यूटिसियन को नि:शुल्क दीइने तिन महिने व्यवसायिक सिप मुलक विकास तालिम आईतवार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ब्रिलियन्ट मेनपावार ट्रेनिङ्ग सेन्टर का कार्यक्रम संयोजक प्रेम तामाङ्ग को अध्यक्षतामा गरिएको कार्यक्रममा बिराटनगर महानगर पालिकाको सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम समुद्घाटन गरोएको थियो । उक्त कार्यक्रममा ए.बि.सी. नेपाल प्रदेश नम्बर १ प्रमुख विष्णु शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनि कि अध्यक्ष तथा सामाजिक अभियन्ता मिना जोशी प्रशिक्षक गिता भट्टराई र गितान्जली शर्मा लगायतका व्यक्तिहरुले प्रशिक्षार्थीहरुलाई हौसला प्रदान गर्दै तालिम संचालन गर्नुभएको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0