google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
कलैया, बार।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
रतनपुर सब डिभिजन बन कार्यालय रतनपुर बारा अन्तरगत पर्ने जिल्ला बारा निजगढ नगरपालिका वाडा न १० (लाल) स्थित गरिएको बन अतिक्रमण हटाइएको छ। रतनपुरी सब डिभिजन बन कार्यालयका प्रमुख रविकान्त कुमारको नेतृत्वमा गरिएको बन अतिक्रमण हटाइएको छ। बन अतिक्रमणले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले अतिक्रमण हटाइएको कार्यालय प्रमुख कुमारले बताए।



google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0