सिम्रौनागढ़ सामाजिक संदेश

रौतहटमा रातो मच्छिन्द्रनाथको रथयात्रामा भएको प्रहरी हस्तक्षेप विरूद्ध प्रदर्शन

Pacharauta covid new -078
Holi Suvarn 078
(Last Updated On: September 7, 2020)

काठमाडौँ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

Simraun gadh Covid New -078

उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति रौतहटले नेवार समुदायमाथि सरकारले दमन गर्न खोजेको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

महासंघका रौटहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको नेतृत्वमा गरूडामा भएको प्रदर्शन सहभागीहरूले हिन्दु धर्म, संस्कृति, परम्परा तथा रितीथितिलाई पाखा लगाउँदै राज्यले अन्य धर्म संस्कृतिलाई प्रबर्द्धन गर्न खोजेको आरोप लगाएका थिए।

सभार cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.