google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

गोल्ड कपमा बालबालिकालाई प्रदर्शन गराउदै राइजिङ्ग बोर्डिङ्ग

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बालबालिकालाई कुनै पनि काम काजमा लगाउन पाईदैन भनि हाम्रो देशमा कानुन बनेको छ। बाल मैत्री बनाउन र बाल अधिकार जोगाउन सरकारको अर्बौ खर्बौ रकम खर्च भईरहेको सम्पुर्णलाई जानकारी नै छ। बाल बालिकाको अधिकारलाई सँरक्षण गर्न देश बिदेशको धेरै जसो आईएनजिओ र एनजिओहरु काम गरीरहेका छन। तर त्यसको चुनौती चाहि केहि बाराको प्राईभेट बोर्डिङ्ग स्कुलहरुले दिई रहेका छन।

 

आज बाराको प्रसौनि गाँउपालिकामा राईजिङ्ग सन् गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा पनि बालबालिकाहरुलाई ल्याई दर्शकको माझमा मनोरञ्जनको साधन बनाईएको छ। राईजिङ्ग सन्  इंगलिस बोर्डिङ्ग स्कुलले खेलको मैदानमा नै डिजे साउण्डमा स-सना बालबालिकालाई नचाई प्रदर्शन गरेको छ। आफ्नो बोर्डिङ्ग स्कुलको नाम प्रचलित गराउन सोहि स्कुलको प्रिन्सपल तथा गोल्ड कपका अध्यक्ष मार्क डीक्रुजले मनोरञ्जनको साधनको रुपमा बालबालिकालाई प्रयोग गरेका छन।

 बकुलिया ११ बकुलिया  र बीरगंज युथ एकेडेमी बीरगंज बीच आज भएको खेलमा बकुलिया १-० ले बिजय भएको थियो । खेलको मध्यानतरहरुमा र खेलको अन्तिममा गाँउपालिका अध्यक्ष , वडा अध्यक्षहरुको उपस्थितमा नै दर्शकहरुलाई बालबालिकाबाट मनोरञ्जन गराईएको थियो। भने उपस्थित सबैले तालि बजाईरहेका थिए।

 

गाँउपालिका अध्यक्ष भोला गुप्तासँग कुरा गर्दा बोर्डिङ्ग स्कुलको आयोजनामा नै खेल भएको हो। बालबालिका पनि सोहि बोर्डिङ्ग स्कुलको भएकाले प्रयोग गरीएको छ। यो सधारण कुरा छ। यसलाई सकारात्मक लिनुपर्यो । 

संस्थागत विद्यालय बोर्डिङ्गहरूको एन एप्सन बाराको अध्यक्ष प्रभु कुशवाहसंग बुझन खोज्दा आफ्नो कार्यक्रम छ भने बालबालीकाहरूको मनोवल बढाउन लगिने गरिन्छ तर बहिरको ठाउँमा मनोरंजनको रूपमा लगाउँन अलि नमिल्ने  बताउनु भएको छ ।
बाराको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालसँग कुरा गर्दा बालबालिकालाई समाजिक कार्य जस्तै स्काउटको कुनै कार्यक्रम तथा बालमैत्रि कुनै कार्यक्रम छ भने प्रयोग गर्न सकिन्छ। तर यस्तो प्रदर्शन तथा अरु कुनै कार्यमा प्रयोग गर्न पाईदैन । प्रसौनि गाँउपालिका अध्यक्षसँग बुझि के कसो छ भनि जानकारी लिने पनि प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भयो।

यसरी नै जुन सुकै कार्यक्रममा बाल बालिकाहरुलाई प्रयोग गर्नु तथा मनोरञ्जनको साधन बनाउनु आफैमा लाज मर्दो कुरा रहेको छ । बालबालिकाको शिक्षाको लागि अभिभावकहरु महङ्गो शुल्क तिरी बोर्डिङ्ग स्कुल पठाउने गरेको छ। तर बोर्डिङ्ग स्कुलका प्रिन्सपलहरु तथा शिक्षकहरु आफ्नो बोर्डिङ्ग स्कुलको ख्याति प्राप्त गर्न प्रयोग गरीरहेकोले सम्बन्धित निकायहरु किन ध्यान पुर्याउन सकेका छैन्न भनि समाजसेवि दर्शकहरुले प्रश्न गरेका छन।

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0