google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / भारत बाट ठुलो परिमाणमा लागु औषध सरिरमा सेट गरेर नेपाल तर्फ़ आउदैगरेको एक जना भारतिय नागरिकलाई सिमा सुरक्षा बल (एसएसबी) को टोलीले बिहान ५ बजेको समयमा नियंत्रणमा लिएका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जाडोको समयमा बिहान उज्यालो हुनुभन्दा अगाड़ी लागु औषधकै ज्याकेट बनाई मरनिङ्गवाक मा निस्केको युवालाई एसएसबी को ५६ औ बटालियन बोर्डर आउट पोस्ट जोगबनि को टोलीले जोगबनी हाट नजिक रहेको चाण्क्य चौक को बाटो भएर नेपाल तर्फ़ प्रवेश गर्न लागेको बेला संकालागी चेक जाच गर्दा सरिर भरी लागु औषधसेट गरेर बनाएको ज्याकेट सहित नियंत्रणमा लिएर आवश्यक अनुसंधान थालेको बिओपि प्रभारी ईन्सपेकटर प्रविण कुमार सिंहले बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0