google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वातावरण जिउने आधार संस्था पर्साकी सचिव मुस्कान कुमारी युएन लकिङ्ग स्कील्स् प्रशिक्षणका लागि छनौट

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज – संयुक्त राष्ट्रसंघ नेपाल अन्तर्गतको युएन लकिङ्ग स्कील्स् प्रशिक्षणका लागि बीरगन्जबाट मुस्कान श्रेष्ठ छनौट भएकी छन् । प्रशिक्षणमा सहभागि हुन नेपाल भरिबाट आवेदन पठाएकाहरु मध्येबाट बीरगन्जबाट श्रेष्ठ छनौट भएकी हुन् ।
वातावरण जिउने आधार संस्था पर्साकी सचिव समेत रहेकी श्रेष्ठ अब संयुक्त राष्ट्रसंघ युथ ग्रुपको प्रशिक्षणमा सहभागि हुनेछिन् । उनलाई लिङ्गमा आधारित हिंसा तथा पैरवी सम्बन्धी प्रशिक्षण, एक्सेल, प्रस्तुतीकरणलगायतका विभिन्न प्रशिक्षणमा सहभागि गराईने जनाइएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0