google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतिमा विश्वकर्मा
कृष्णनगर , ६ मंसिर
कपिलवस्तुको कृष्णनगर नगरपालिका अंतर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी ले आज बिहान सरसफाइ कार्यक्रम संपन्न गरेको छ l आज बिहान कृष्णनगर नगरपालिका को वार्ड न.६ भिल्मी चौकमा प्रहरी , युवा,समाजसेबि,शिक्षक,बिद्द्यार्थि,पत्रकार लगायतले झाडू लगाएर्  फोहोरलाइ एक ठाउमा एकत्रित गरि जलायेर् नष्ट गरि सो सरसफाइ कार्यक्रमलाइ सफल पारियेको हो ।
बि.ओ.पि.भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल ले कार्यक्रममा बोल्दै कोविड-19 को महामारी बाट बच्न हामी सबैले आफ्नो घर्-आगन,टोल छिमेक् ,बाटो सधै सफा राख्नु पर्छ् भन्ने सन्देस दिनुभयो ।
उक्त सरसफाइ कार्यक्रममा सशत्र प्रहरी बल भिल्मी,भिल्मी प्रहरी चौकिका प्रहरी निरीक्षक कमल प्रसाद बगाले लगायतको सम्पूर्ण टीम ,  भिल्मी,समाजसेबि,युवा,शिक्षक,विधार्थी, जनप्रतिनिध,पत्रकार लगायतको उपास्थिति रहेको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0