google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पटका पड्काउदा दशगजामा लागेको आगो प्रहरी र सशस्त्र प्रहरीले निभायो

पटका पड्काउदा दशगजामा लागेको आगो प्रहरी र सशस्त्र प्रहरीले निभायो

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / बिराटनगर महानगर पालिका को १६ नम्बर वडा नजिक रहेको नेपाल भारत सिमा दशगजामा पटेका उच्छिनिएर आगो लागेपछी सिमामा खटेको नेपाली सुरक्षाकर्मिहरुले आगो नियंत्रमा लिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आज साझ दियो बत्ती बाल्ने समयमा दशगजामा बच्चाहरुले पटका पड्काउने क्रममा पड्किएको पटका उछिनिएर नजिकै रहेको परालमा पुगेपछी आगो सल्किएको हो । उक्त आगो नजिकै रहेको परालबाट सुरु भएर त्यहि बिजय राय को गोठ सम्म पुगेपछी त्यस्को ठिक अगाडी रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट खटिने सशस्त्र र प्रहरीहरुको को टोलीले आगो नियन्त्रणमा लिएको हो । घटना स्थल नजिकै ड्युटीमा रहेको बिओपि रानी को सप्रनानि युवराज खतिवडा र इलाका प्रहरी कार्यालय रानि को प्रसनि कृष्ण बहादुर रायमाझीको कमाण्ड्मा खटेको टोलीले स्थानियहरुको सहियोगमा आगो नियन्त्रणमा लिएको छ । उक्त आगलागी समयमै नियन्त्रणमा लिएको हुदा कुनै अप्रिय घट्ना नभएको स्थानिय बिकाश मन्डलले बताएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0