१. यदि तपाईं समाजमा शान्ति, सद्भाव र भाइचारा हेर्न चाहनुहुन्छ भने जातिगत राजनीति बन्द गर्नुपर्ने हुन्छ !!
२. यदि तपाई केहि लेखेर मात्र परिवर्तन ल्याउन चाहनुहुन्छ भने उत्तिकै समय मैदानमा ल्याउनु पर्ने पर्छ !!
३. यदि तपाईंसँग बौद्धिक छ भने बुद्धि प्रयोग गर्नुहोस् !
पार्टी भक्त हैन – देश भक्त बनौं !!
४. जुन ठाउँमा जातिको राजनीति बढी हुन्छ नि त्यो ठाउँमा कहिले पनि विकास हुँदैन !!
५. यदि तपाईको नियत र सोचमा सकारात्मक परिवर्तन छैन भने सैतानको दिमाग बुझ्न सकिन्छ !!
६. देश पछाडि कहिले पनि हुदैन, मानिसको सोच मात्र पछाडि हुन्छ !!
७. सत्य कुरा कसैलाई राम्रो लाग्दैन मत्लब त्यस्ता पोस्टमा १०% जति मात्र लाइक हुन्छ यानी ९०% गलतको साथमा छ।
८. देश बिकासका लागि भाषण होइन यसको लागि सहि योजना, सही कार्यन्वयन र सहि देश भक्तीको नेतृत्व गर्ने भए पुग्छ !!
९. यदि तपाईं चाहनुहुन्छ कि मलाई पनि सबैले आदर गरोस् भने पहिला तपाईंले स्वयं बानी बसाल्नु पर्ने हुन्छ !!
१०. कसैलाई लाग्दै हो हिन्दु खतरामा छ ,
कसैलाई लाग्दै मुसलमान खतरामा छ ,
धर्मको चस्मा उतारेर एकपटक हेर्नू साथीहरु ,
यहाँ थाहा हुनेछ हाम्रो नेपाल खतरामा छ !!
नाम:- कमरेड तनविर रेजा राइन
पोस्ट:- अनेरास्ववियू धनुषा विद्यार्थी नेता
सामाजिक कर्मी तथा अधिकार कर्मी
पुर्व विद्यार्थी पत्रकार
विद्यार्थी कवि एवं लेखक