सिम्रौनागढ़ सामाजिक संदेश

बिराटनगरमा जनरल हस्पिटलले क्यानसर रोग विशेषज्ञ तथा सिटि स्केन सेवा थप्दै

बिराटनगरमा जनरल हस्पिटलले क्यानसर रोग विशेषज्ञ तथा सिटि स्केन सेवा थप्दै

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह

बिराटनगर / बिराटनगर महानगर पालिका ९ मा रहेको जनरल हस्पिटलले स्थापना भएको एक वर्षमै स्वास्थ्य उपचारको माध्यम बाट राम्रो सफ़लता प्राप्त गर्न सफ़ल भएको छ ।

Simraun gadh Covid New -078

जनरल अस्पतालले ईमेर्जेन्सी सेवा देखी लिएर बाल रोग विशेषज्ञ, हाड जोर्नि तथा नशा रोग विशेषज्ञ, फ़िजिसियन, गाईनो वार्ड लगायतका सेवाहरु संचालनमा आईरहेको उक्त अस्पतालमा सेवाग्राही को माग अनुसार अस्पताल प्रशासनले केही सेवाहरु थप्ने निर्णय गरेका हुन । कोरोना महामारीको कारणले गर्दा अहिले अस्पतालहरुपनि धेरैनै प्रभावित भएको बेला पनि जनरल अस्पताल निरंतर स्वास्थ्य सेवामा लागिरह्यो । नजिक आउदै गरेको हिन्दुहरुको महान चाड दशै तिहार र छठ पर्वको शुभकामना स्वरुप अस्पताल प्रशासनले अस्पतालमा क्यानसर रोग विशेषज्ञ सहितको सेवा तथा सिटि स्केन सेवा थप गर्ने योजना रहेको जनरल हस्पिटल प्रशासन प्रमुख दिपक कुमार रायले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.