google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ठक्कर दिई घाईते बनाएको मोटरसाईकलमा २ अलग अलग नम्बर

ठक्कर दिई घाईते बनाएको मोटरसाईकलमा २ अलग अलग नम्बर

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / शनिवार राती बिराटनगर १५ र १६ को सिमाना हड्तालीहाट भट्टिमोड नजिक एक मोटरसाईकलको ठक्कर लागी महिला घाईते भएपछी स्थानिय हरुले मोटरसाईकल सहित चालकलाई नियंत्रणमा लिदा उक्त मोटर साईकलमा दुईवटा नम्बर रहेको पाईएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रातिको करिब ७:३० बजेको समयमा बिराटनगर १५ बस्ने वर्ष ३० की ईन्दिरा बोगटिलाई मो.सा.ले ठक्कर दीइ घाईते बनाएको हो । घटना भएपछी स्थानिय हरुले चालक वर्ष २२ को अर्जुन शर्मा सहित मोटरसाईकललाई नियंत्रणमा लीइ इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको थियो । घाईतेको अवस्था सामान्य रहेपछी साधारण औषधि उपचार गरेर फ़र्किएको हो । जाहेरी नपरेका कारण प्रहरीले मो.सा. चालकलाई छोडेपनि मोटरसाईकल को आगाडी र पछाडी को नम्बर फ़रक फ़रक रहेको कारणले गर्दा कुनै आपराधिक गतिविधिमा संलग्न रहेको हुनसक्ने हुनाले अनुसन्धानको लागी नियन्त्रणमै राखिएको हो ।

पक्राउ परेका उक्त होन्डा साईन मोटरसाईकलमा अगाडीको नम्बर प्लेटमा को ११ प १२२० रहेको छ भने पछाडी तर्फ़को नम्बर प्लेटमा नबुजिने तरिकाले को ११ प ६२२३ रहेको पाईएको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0