google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकामा ५७ सदस्यीय वडा कमिटि गठन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज ३१ भदौ
आज जनमत पार्टीको पकाहामैनपुर गाउँपालिकाको वडा नं. १ धोरेमा ५७ सदस्यीय वडा कमिटि अमित शर्माको संयोजकत्वमा गठन गरियो । जसमा सदस्य विशाल मेहता, भोला शर्मा, सुनिल मेहता, सुबास पाल, ओम प्रकाश पटेल, लक्षुमण पटेल, कमलेश सोनी लगायत ५७ जना रहेको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उक्त कार्यक्रममा पार्टीलाई अगाडि बढाउनको लागि पर्सा जिल्लाभरी गठन प्रक्रिया अगाडि बढेकोमा नगरपालिका देखि गाउँपालिका सम्मका वडाहरुमा सम्पर्क समिति र वडा कमिटि गठन गर्दै जाने पार्टीको दिशानिर्देश बमोजिम आज हामी यस वडामा सो समिति गठन गरेको वक्ताहरुले आ–आफ्नो मन्तव्य दिएका थिए ।

उक्त भेलामा पार्टी पर्साका सह इन्चार्ज इ.राहुल रौनियार, पार्टीको महिला जिल्ला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सबो खातुन र सदस्य नजमा खातुन लगायत वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वाका संयोजक नितेश महतोको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0