मंत्री सोनल
Browsing Category

परोपकार

विजया दशमीको सुखद उपलक्षमा बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क…

मुना शाह, काठमानडु । विजया दशमीको सुखद उपलक्षमा घटस्थापनाको दिन देखि आज चौथो दिन निशुल्क सडक पेटीमा रहेका  बालबालिका, असहाय तथा विपन्न वर्गका व्यक्ति हरुलाइ बाल सचेतना…

कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म​ स​म्प​न्न

कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म    ​ स​म्प​न्न​ अनिल पाण्डेय कलैया बारा          बारा को पचरौता नगरपालीका मा कोभिड १९ सम्बन्धि अन्त​क्रिया कार्य​क्र​म​…

ग्लोबल युथ क्लबको राज्यमन्त्री मा उषा यादवद्वारा उद्घाटन

बारा। बाराको माहागढीमाई नगरपालिका वर्डा नम्बर १० गन्जभवानीपुर स्थित प्रदेश नम्बर २ सरकारको अर्थ राज्यमन्त्री उषा देवी यादवद्वारा ग्लोबल युथ क्लबको उद्घाटन गरिएको छ।…

युवा बिद्यार्थी शंघर्ष समितिको आयोजनमा बृहत रक्तदान कार्यक्रम

कलैया, बारा। युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को आयोजनमा बृहत रक्तदान कार्यक्रम श्री कंकाली उचमधमिक विध्यालयमा युवा बिद्यार्थी शंघर्ष समिति प्रदेश न:२को…

बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर

एम पि शाह, काठमान्डौं। आज पनि बाल सचेतना केन्द्र नेपालको कोहि भोको नबसौ भन्ने अभियान निरन्तर जारी रहेको छ। सडकपेटिमा रहेका बालबालिका, विविध कारणले असाहय विपन्न भइ सडक…

जनमत पार्टीको पर्सागढी–४ मा वडा किमिटी गठन

वीरगंज ११ असोज पर्साको पर्सागढी नगरपालिका वडा नं. ४ मा जनमत पार्टी पर्साको वडा कमिटी गठन भएको छ । वडा नं. ४ को बर्वाछटईलीमा स्थानियहरुको बसेको बैठकले जिफिर अंसारीको…

काठमाडौंमा कोहि भोकै नरहन बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क खाना…

एमपी शाह, काठ्मान्डौं। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै…

काठमाडौं अनामनगरको खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै

मुन्ना प्रशाद शाह, काठ्मान्डौं। हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले…

अपन राधेमाई युवा क्लब द्वारा राधेमाईको विभिन्न स्थानमा सरसफाई कार्यक्रम…

वीरगंज ०४ असोज पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थित अपन राधेमाई युवा क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सो क्लबका अध्यक्ष पवन यादवको…

न्यु सुर्या युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत…

कलैया, बारा। सेवा नै धर्म हो भन्ने मुल नाराका साथ न्यु सुर्या युवा क्लबद्धारा हुनेले दिएर जाने नहुनेले लिएर जाने राहत अभियान शुरु गरेको छ । लामो समय देखिको…