google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
विराटनग, श्रावण २८ गते । विश्व व्यापी रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) जस्ता किटानुहरुलाई २ मिनेटमै निर्मलीकरण गर्न सक्ने अस्ट्रेलियन प्रविधिको नेटबियोकेम डी एस. ए. एम. हिमगिरि हाइजिन प्रा.लि.ले विक्री वितरणको लागि बजारमा ल्याएको छ ।जोखिम मुक्त तथा ज्वलनशील नभएको उच्चस्तरिय कीटाणुनाशक उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेतको प्रयोग गर्न सकिने सो उत्पादीत लिक्वीडले स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने कम्पनीले बताएको छ ।

नेपालीको लागि स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा.लि. ले नेटबियोकेम डीएसएएम नेपाल भित्राएको हो । यो एरोस्पेश मेडिकल एशोसिएशन, आईएसओ ढण्ण्ज्ञस्द्दण्ज्ञछ, पीजीजी, अष्ट्रेलियाली विश्वासार्ह ट्रेडर लगायतबाट प्रमाण्ति समेत भएको छ ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0