google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
दुबई दूतावासद्वारा लत्ताकपडा वितरण
रमेश साह
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर १० मटिआर्वामा दुबई दुताबास द्वारा १०० जना बालबालिका तथा एकल महिलालाई लत्ताकपडा वितरण गरिएको छ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत अति विपन्न बर्गका बालबालिका तथा एकल महिला जस्ले आफनो दैनिक चलाउन गार्हो भएको अवस्थालाई मध्यनजर गरी केही सहयोग थप्न सक्ने उदेश्यले वितरण गरिएको राज खानले बताएका छन् ।

कार्यक्रमकोलागि बिषेश पहल जावेद अंसारीले गरेका थिए। लत्ताकपडा वितरण गर्नकोलागि स्थानीय आबिद हुसैंनले अति आवश्यक भएका बालबालिका र एकल महिला पहिचान गरेका थिए। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कलैया उपमहानगर पालिकाका नगर अध्यक्ष मुकेश साहले बालबालिकालाई लुगा वितरण गरिएका थिए।
कार्यक्रममा समि अख्तर, अबुलैस अंसारी ,नजिर हुसैन, जकिर अंसारी, सफिक मिया ,शम्भु पाण्डे, जुलुफ्कैर देवान ,राजा हुसैंन हवारी, सगिर मिया हवारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0