google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Post Views: 1,813
लताकपडा तथा किराना सामग्री बरामद
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बारामा आज दुई लाख सरस्ठी हजारको बराबारको लताकपडा तथा किराना समान बरामद गरी भँसार कार्यालय बिरगँजमा बुझाईएको छ।
इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको रू.२ लाख ६७ हजार ६ सय ९५ रुपैया बराबरको कपडा तथा किराना सामग्री समेत पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्राले जानकारी दिनुभएको छ
पक्राउ गरिएको लताकपडा तथा किराना समान आजै भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जानकारी समेत मिश्राले गराउनुभएको छ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0