सिम्रौनागढ़ सामाजिक संदेश

लताकपडा तथा किराना सामग्री बरामद

Pacharauta covid new -078
Holi Suvarn 078
लताकपडा तथा किराना सामग्री बरामद
अनिल पाण्डेय
कलैया बारा
बारामा आज दुई लाख सरस्ठी हजारको बराबारको लताकपडा तथा किराना समान बरामद गरी भँसार कार्यालय बिरगँजमा बुझाईएको छ।
इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले ‌‌‌जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको रू.२ लाख ६७ हजार ६ सय ९५ रुपैया बराबरको कपडा तथा किराना सामग्री समेत पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्राले जानकारी दिनुभएको छ
पक्राउ गरिएको लताकपडा तथा किराना समान आजै भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जानकारी समेत मिश्राले गराउनुभएको छ।

 

Simraun gadh Covid New -078

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.