सिम्रौनागढ़ सामाजिक संदेश

महिलाहारु आफ्नै वडामा शिविरको आयोजनाले खुशी भैई चेकजाच गराउन आउछन : उप मेयर आलम

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज, पर्सा। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ को आयोजनामा वीरगन्ज महानगरपालिका वडा -२ मा नि:शुल्क स्वास्थ शिविरको आयोजना गरेको छ।

Simraun gadh Covid New -078

सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइ को अध्यक्षता भएको कार्यक्रम को प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बिल्दै महिला हरु ले स्वास्थ चेकजाचका लागि कतिपय महिलाहरु चिकित्सालय जान मानदैन्न येस्ता निशुल्क स्वास्थ शिविरको आयोजनाले महिलाहरु लाई ठूलो लाभ हुने छ र महिलाहारु आफ्नै वडामा शिविरको आयोजनाले खुशी भैई चेकजाच गराउन आउछन येस्ता कार्यक्रम हुनु पर्छ र मेरो तर्फ बाट जे जति सहयोग हुन्छ म गर्न त्यार छु भनु भएको थियो।

त्यसै गरि विशिष्ट अतिथि वडा- २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली ,जिल्ला प्रहरी कार्यालयका नायब उपपरिक्षक दिपक गिरी,निर्मल बुढाथोकी त्यसै गरि अतिथिहरुमा वडा प्रहरी कार्यालय विर्ताक प्रहरी निरीक्षक विशाल मल्ल,सशस्त्र प्रहरीका प्रहरी निरीक्षक तिर्थ न्यौपाने, वीरगन्ज महानगरपालिकाका उप प्रमुखको प्रेस सल्लाहकार र सामुदायिक सेवा केन्द्र छपकैया-२ का आजिवन सदस्य महमद सदाब, छपकैया-२ का वडा सदस्य बसिर मिया हजाम लगायत अतिथिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अब्दुल कैशले गरेका थिए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.