google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पर्साका प्रजिअ लाई खाद्द मलको समस्याबारे ज्ञापन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बीरगंज, पर्सा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

किसानहरुको समस्या लाइ ध्यानाकर्षण गरि ओबीसीका कार्यवाहक अध्यक्षको अगुवाइमा ज्ञापन पत्र बुझाइएको छ। पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारि उमेश कुमार ढकाल लाई आज पकहा मैनापुरका कार्यवाहक अध्यक्ष भगवान लाल पटेलको अगुवाई तथा जिल्ला अध्यक्ष प्रमोद महतो एवं जिल्ला सचिव राजन कुमारको विशेष पहलमा ज्ञापन पत्र बुझाइएको हो।

नेपाल हाम्रो कृषि प्रधान देश भे तापनि कृषकहरुका लागि चाहिने खाद्द मल,बिउबिजन लगायतका सामग्रीहरु कृषि सामाग्री कम्पनीले किसानहरु लाई उपलब्ध नगरेकोले आज ओबिसिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

किसानहरुको समस्या दिनदिनै जटिल हुदै गएकोले समयमा समाधान नभएको खण्डमा हामि कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् र त्यस बाट हुने क्षतिको जिम्मेवारी नेपाल सरकार लाई लिनु पर्ने जनाएका छन्। अखिल नेपाल पिछडावर्ग (OBC)  महासंघले गम्भीर ध्यानाकर्सन गरि यस्ता कदम चालिएको हो।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0