


पवन शाह
बिराटनगर / ईन्टेरियर डिजाईनिङ्ग सम्बन्धी नया प्रविधि सहितको शो-रुम को बिराटनगरमा आज बिहान नगर प्रहरी बिराटनगर क प्रमुख प्र.ना.उ. दिपक कुमार कार्कीको हाथ बाट भब्य उद्घाटन भएको छ ।
बिराटनगर – ९ कलेज रोडमा रहेको नेपाल पत्रकार महासंघको भवन मुनीको सटरमा आज बाट औपचारिक रुपमा सुरु गरिएको न्यू माँ काली सप्लायर्स ले ईन्टेरियर डिजाईनिङ्ग सम्बन्धी शो-रुममा चलन चलतिमा रहेको नया प्रकारको घाम, पानी प्रतिरोधी कोठाको टेम्प्रेचर हिसाबले साज सजावट का सामान सहित फ़ल्स सिलिङ्ग, डब्लु.पि.सी वाल प्यानल, अल्मुनियम ढोका, झ्याल, मोडुलर उडेन डोर, मेटल डोर, ग्रिड सिलिङ्ग, फ़ल्स सिलिङ्ग च्यानल, विभिन्न प्रकारको वाल पेपर, मोडुलर फ़र्निचर, हार्ड्वेयर, डेकोरटिभ सामग्री सहित ग्लास पार्टिसन लगायतका अन्य धेरै सामग्रीहरु उपलब्ध भएको न्यू माँ काली सप्लायर्स को संचालक दिलिप शर्माले बताउनुभयो ।