google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

जसपाको जन प्रदर्शनको तैयारी सम्पन्न
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रधानमन्त्री केपि शर्मा ओलि मन्त्रीपरिषदको सिफारिसको आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा भंग गरिएको थियो। सो कार्य असंवैधानिक अलोकतान्त्रिक र प्रतिगमन कार्य जन आन्दोलन ,जनयुद्ध,मधेस बिद्रोह बाट प्राप्त गणतन्त्र ,धर्म निरपेक्ष धरापमा पार्न खोजिएको हो।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
  जनता समाजबादी पार्टी नेपाल केन्द्रियको  २०७७पौष १३ गते निर्णय अनुसारका जन प्रदर्शन तथा बिरोध संघर्षका कार्यक्रम तय गरिएको थियो। माघ ३ गते कलैया ,धरान ,मलंगवा ,सिराहा ,तौलिहवामा जनसागर ओलार्ने कार्यक्रम तय गरेको थियो।
कलैया हुने कार्यक्रमको तयारी बैठ्क बारा जिल्ला भरीका चारै क्षेत्रमध्ये  क्षेत्र नम्बर ३ को बैठक  कलैया स्थित सिदेश्वर मंदिरमा राखेको थियो। उक्त जन प्रदर्शन तयारि कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव ,संबिधान सभा सदस्य प्रमोद गुप्ता ,केन्द्रिय सदस्य सुुुुशील यादव ,उमरावती यादव , महम्मद फिरोज ,प्रकाश चौलागाई , पिंकी यादव,जयप्रकाश साह ,संतोष पटेल ,शशी केेेशरी ,शशी कुमार , संजय महतो , रमेेश साह लगायतको उपस्थिति रहेको थियो

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0