सिम्रौनागढ़ सामाजिक संदेश

कलैया उपमहानगर पालिका भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिदै

Pacharauta covid new -078
Holi Suvarn 078

कलैया उपमहानगर पालिका भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिदै

अनिल पाण्डेय
कलैया बारा
बाराको कलैयामा युवाहरुको समुहले पत्रकार सम्मेलन गरी पालिकाले भ्र​ष्ट​चार​ लुकाउन अधुरै सुचना दिएका जानकारी गराएका छन।
Simraun gadh Covid New -078
कलैया उपमहानगरपालिकामा कोभिड -19 को बेला भएको खर्चको बिवरण सुचनाको हक प्र​योग​ गरि माँग गरिएकोमा अधुरै सुचना उपलब्ध गराएकोले भ्र​ष्ट​चार भएको पुष्टि भएको आशाँका उत्पन्न भएको छ। मौखिक दुई करोड चालिस लाखको बजेट खर्च भईरहदा लिखित सन्तावन लाख सयतालिस हजार चार सय आठ रुपैयाको मात्र खर्च बिवरण उपलब्ध गराएकोले थप शँका उत्पन्न भएको पत्रकार सम्मेलनमा जनाएकाछन।
पत्रकार सम्मेलनमा डा सुशिल साहले पाएको खर्च बिवरनमा नर्मल थर्मामिटर , सर्जिकल माक्स , पिपिआर किट , रायनकोट , भेटियम मेसिन खरिदमा र आईसुलेशनमा मेस खर्चको बिवरनमा बिषेश गरिएको उँहाहरुको धारणा रहेको थियो।
नेपालको संबिधान २०७२ को भाग ३ को धारा २७
मा नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सुचना माग्ने र पाउने हक भएकोले संबिधानको धारा टेकेर सुचना माँगेकोमा कलैया उपमहानगरपालिकाले १९ दिन पछि दिदा बिलभर्पाईको प्र​माणित प्र​तिलिपी समेतको बिवरण उपलब्ध नगराएकोले अनिमियता भएकै हो प्रेस    बिज्ञ​प्तिमै उल्लेख गरिएको छ।

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.