google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
बिरगंज – बाराको प्रसौनि गाउपालिकामा वड़ा न. ४ मा रहेको श्री नेपाल रास्ट्र्य माध्यमिक विध्यालय, खुटवा मा महिनावारी, स्वास्थ्य तथा सुत्केरी स्याहार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
वडा अध्यक्ष आनन्द कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, विशिस्ट अतिथी उपाध्यक्ष गिता साह, उध्घोशक सुरेश सुरेश साह त्यसैगरी अतिथी मा शान्ती देवी, लालपरी देवी , लीला देवी, अनु शाह, प्रमोद शाह, बृज किशोर, उमेश सुक्ला, अजय गुप्ता को उपास्थिथी रहेको र प्रशिक्षण को लागी नारायणी अस्पताल का प्रसूती विशेसज्ञ डा प्रीती यादव, नेस्नल मेडिकल कालेज का नर्सिंग विभाग का ज्ञानू अधिकारी, जाफ़रे आलम, निमा श्रीवास्तव र बिरगंज नर्सिंग कलेज का जमुना भट्टराई लगायत को उपस्तिथि रहेको थियो।
कार्यक्रम मा विशेषज्ञ चिकित्सक द्वारा सुत्केरी र महिनावारी को बारेमा महिलाहरुलाई जनचेत्ना गराइएको थियो।
हातको सरसफाई सबैका लागी साबुन पानी हात सँधै सँधै साथ भन्ने नाराका साथ साबुन पानीले हात धुने राष्ट्रिय अभियान अन्र्तगत आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिवि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयको सहभागिता रहेको थियो ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0