युएई । चेन्नई सुपर किंग्सले जारी आईपीएलमा आठौं हार ब्यहोरेको छ । शुक्रबार राती सम्पन्न खेलमा मुम्बई इन्डियन्ससँग १० विकेटको हार ब्यहोरेको चेन्नाई जारी आईपीएलको अंक तालिकामा पुछारमा रहेको छ । चेन्नाईलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्षस्थानमा समेत उक्लिएको छ । शुक्रबारको खेलमा चेन्नईले दिएको १ सय १५ रनको झिनो लक्ष्य मुम्बईले १२ ओभर २ बलमा ...
पूरा पढ्नुहोस्