कानुन व्यवस्थापन गर्ने सांसदको कामकर्तव्य र अधिकार : डा. अंसारी

कलैया, बारा। डाक्टर कमरुल्लाह अंसारीले आफ्नो उम्मेदवारीको मूल उद्देश्य स्पष्ट रूपमा यसरी प्रस्तुत गर्नुभएको छ—यो उम्मेदवारी ठूला–ठूला भौतिक संरचना देखाएर वाहवाही कमाउनका लागि होइन, बरु जनताले दिनहुँ भोगिरहेका पीडा, समस्या र अपमानलाई…