google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह

बिराटनगर / भारत बाट खुला सिमाको फ़ायदा उठाउदै लागुऔषध लिई नेपाल तर्फ़ आउदैगर्दा सशस्त्र प्रहरीले चेक जाचको क्रममा लागुऔषध सहित एक युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी बाट नियमित सिमामा खटेको टोलीले भारत बाट नेपाल आउने संकास्पद हरेक मान्छेको चेक जाचको क्रममा सक्रिय भई लागी परेको बेला पाच केजी चिनि लिन भारत गएको बहाना बनाई लागुऔषध बोकेर आउदै गर्दा नियन्त्रणमा लिएको हो ।