google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Post Views: 2,468
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
नेकपा बारा द्वारा अकास्मिक रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पान्डेय
कलैया बारा
अहिले रक्तको अभाव भईरहेको हुदा नेपाल कम्युनिष्ट पार्टी प्रसौनि ५ र ६ द्वारा आज आक्स्मिक रक्तदान कार्यक्रम गरेको छ। प्रसस्टोका बजारमा आज आक्स्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण महामारी विश्वभर फैलिएको छ। यस महामारीको समयमा नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकालाई रक्तको अभाव नहोस भनी आज आक्समिक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

नेकपा द्वारा आयोजना गरिएको प्रसौनि वडा नं ५ र ६ प्रसस्टोका बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।प्रसौनि गाँउपालिका वडा न ६ का वडा अध्यक्ष क बृजकिशोर कुशवाहा को अध्यक्षतामा र नेकपाको बारा अध्यक्ष क क्षेत्रबहादुर श्रेष्ठ अनिल प्रमुख अतिथिमा आयोजना गरिएको कार्यक्रमलाई उदघाटन गरेका थिए । सो रक्तदान कार्यक्रममा कुल ५३ जनाले रक्तदान गरेका थिए।

साथै बिशेष अतिथि : नेकपा नेता क. देवनरायण चौधरी , क. उमेश कुशवाहा
अतिथि नेकपा नेता क. अर्जुन शार्मा क. बिनोद पटेल , क. अमर यादव , क. रामपाल यादव क. उमेश गुप्ता , क. दिपेन्द्र कुशवाहा क. सतोष साह क . लाल बाबू मुखिया क. राम यादव क. सरोज साह क. अरबिन्द गुप्ता र क.सन्देश साह लगाएत का उपस्थिती रहेको थियो। भने कार्यक्रम संचालन जिरजोधन चौधरीले गरेकाथिए।
कोरोनाको माहामारीमा हामी तपाईसँग रक्तदान जिवन दानको नारासहित नेकपा प्रसौनि ५ र ६ को आयोजनामा र सेभ आवर हेरिटेज फाउडेशन बेलहिया युवा क्लब प्रसौनि ६ र राईजिङ्ग प्रसस्टोका युवा क्लब प्रसौनि ५ को सहयोगमा खुल्ल अकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0