Logo
logo
आईपीएल २०२०ः मुम्बई इन्डियन्ससँग चेन्नईको लज्जास्पद हार, आठौं हारसहित अंकतालिकामा पुछारमा

आईपीएल २०२०ः मुम्बई इन्डियन्ससँग चेन्नईको लज्जास्पद हार, आठौं हारसहित अंकतालिकामा पुछारमा

युएई । चेन्नई सुपर किंग्सले जारी आईपीएलमा आठौं हार ब्यहोरेको छ । शुक्रबार राती सम्पन्न खेलमा मुम्बई इन्डियन्ससँग १० विकेटको हार ब्यहोरेको चेन्नाई जारी आईपीएलको अंक तालिकामा पुछारमा रहेको छ । चेन्नाईलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्षस्थानमा समेत उक्लिएको छ । शुक्रबारको खेलमा चेन्नईले दिएको १ सय १५ रनको झिनो लक्ष्य मुम्बईले १२ ओभर २ बलमा ...

पूरा पढ्नुहोस्