Browsing Category

दुर्घटना

ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको

ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको अनिल पाण्डेय कलैया बारा बुवाले चलाएको मोटरसाईलको पछाडी बसेकी १७ बर्षिय छोरीको ट्रकको ठक्करबाट आज  ज्यान गएको छ ।…

पटका पड्काउदा दशगजामा लागेको आगो प्रहरी र सशस्त्र प्रहरीले निभायो

पवन शाह बिराटनगर / बिराटनगर महानगर पालिका को १६ नम्बर वडा नजिक रहेको नेपाल भारत सिमा दशगजामा पटेका उच्छिनिएर आगो लागेपछी सिमामा खटेको नेपाली सुरक्षाकर्मिहरुले आगो…

प्रहरी द्वारा भएको घट्ना बारे नेपालि कांग्रेस सुवर्ण गापाले गरे घोर…

कलैया, बारा। बरा जिल्लाको सुवर्ण गापा कावही गोठमा प्रहरीको गोलि लागि सख्त घाइते भएको नलाकको सुस्वास्थ्यको कामना संगै घट्ना बारे नेपालि कांग्रेस सुवर्ण गापा कावही गोठले…

पानिमा डुबेको अवस्थामा शव फ़ेला

पवन शाह बिराटनगर / विराटनगर १५ को पारिजात टोलमा पानिमा डुबेको अवस्थामा एक पुरुष शव भेटिएका छ । शुक्रबार दिउँसो पानिमा शव तैरिरहेको अवस्थामा स्थानियहरुले देखेपछी प्रहरी…

ठक्कर दिई घाईते बनाएको मोटरसाईकलमा २ अलग अलग नम्बर

पवन शाह बिराटनगर / शनिवार राती बिराटनगर १५ र १६ को सिमाना हड्तालीहाट भट्टिमोड नजिक एक मोटरसाईकलको ठक्कर लागी महिला घाईते भएपछी स्थानिय हरुले मोटरसाईकल सहित चालकलाई…

दुर्घटनामा परी एकै परिबारको तिन जनाको मृत्यु

अनिल पाण्डेय कलैया बारा पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत बारामा बसले स्कुटीलाई ठक्कर दिँदा तीनजनाको घटनास्थालमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका श्रीमान,…

एक आप​स​मा मोट​र​साईकल​ ठोकिदा दुर्घ​ट​ना

एक आप​स​मा मोट​र​साईकल​ ठोकिदा दुर्घ​ट​ना अनिल​ पाण्डेय​ कलैया बारा हुलाकि राज​मार्ग​ अन्त​र्ग​त​ कलैया उप​माहान​ग​र​ पालिका व​डा न.​ १४ ब​घ​व​न​ भौँरा…

बारामा आज​ मोटोर​साईकल​ दुर्घ​ट​ना एकको मृत्यु

अनिल​ पान्डेय​  कलैया बारा बारामा बिहीबार मोटरसाइृकल दुर्घटनामा परी एक जना  युवकको ज्यान गएको छ । बिहान ९ बजेको समयमा  महागढीमाई नगरपालिका २ भुतहीपुल…

बारामा दुईव​टा मोट​र​साईकल​ एक आप​स​मा ठोकिदा तिन​ ज​ना घाईते

अनिल​ पाण्डेय​ कलैया बारा बाराको हुलाकि राज​मार्ग​ अन्त​र​ग​र्त​ कलैया ब​स​पार्कनिर​ दुईव​टा मोट​र​साईकल​ एक आप​स​मा ठोकिएको छ​।  एक अर्को दिशाबाट​ आईर​हेको…

मन्दिरको पुजारी लाइ गोली हानी हत्या

विजय साह, रौतहट । रौतहटमा एक मन्दिरको पुजारी लाइ गोली हानी हत्या गरिएको छ । भर्खर रातिको सवा९ बजेको समयमा जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया हनुमान…