आर्थिक मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न मानिकचन साह २३ कार्तिक २०७७, आईतवार ०९:५२ 0 मानिकचन साह बारा, २२ कार्तिक । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।…