राजा बिराट कप को तेश्रो दिनको खेलमा वाईआरसिसी बिजयी

0
सुवर्ण गापा सूचना

बिराटनगर / झटियाही युवा क्लब बिराटनगर १८ के आयोजना गरेको राजा बिराट कप प्रथम टी-ट्वान्टी नक आउट क्रिकेट टुनामेन्टको आज तेश्रो दिनको खेल वाईआरसिसी र रणभुमी क्रिकेट टिम संग भएको प्रतिशप्रधा मा वाईआरसिसी क्रिकेट क्लबले जित हासिल गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ्ग रोजेको वाईआरसिसी ले २०१ रन को लक्षयमा रणभुमी को टिम माथी बिजय हासिल गरेको हो । राजा बिराट कप प्रथम नक आउट क्रिकेट टुनामेन्टमा भोली आयोजक टिम झटियाही क्रिकेट क्लब र रानी स्टार क्रिकेट क्लब बिच प्रतिशप्रधा हुने टुनामेन्ट को आयोजक झटियाही युवा क्लब को अध्यक्ष देवराज पन्जियारले बताएका छन ।

Leave A Reply

Your email address will not be published.