बारामा कानु पत्रकार संघ एभिन्युज कर्मि साहको नेतृत्वमा गठन

0
Pacharauta
बारामा कानु पत्रकार संघ एभिन्युज कर्मि साहको नेतृत्वमा गठन
अनिल पाण्डेय
कलैया बारा
 महागढिमाई नगर पालिकाको उप मेयर तारा देबि साह कानुको प्रमुख आतिथ्यमा र पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानको विशेष उपस्थितिमा ९ सदस्यि कानु पत्रकार संघ गठन भएको छ।
कानु पत्रकार संघ बाराको अध्यक्षमा एभिन्युज कर्मि बारा सम्बादाता अजय साह सर्ब सहमतिले चयन भएका छन् भने उपाध्यक्षमा कृपा दैनिक सम्बादाता नरेश गुप्ता सचिवमा प्राईम टेलिभिजन बारा सम्बादाता  श्रीकान्त गुप्ता सह सचिवमा माउन्टेन पर्सा सम्बादाता  रमेश साह सदस्यहरुमा पुजा गुप्ता, अनिल गुप्ता, रन्जु साह‌, प्रणय गुप्ता चयन भएका छन।
कानु पत्रकार संघ बाराका सम्पुर्ण पदाधिकारीहरुलाई महागढिमाई नगरपालिकाको उप मेयर तारा देबि कानु र पत्रकार माहासँघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवानले अबिर माला लगाई बधाई दिएका थिए।

 

 

 

सँम्भार:-cinnepal.com

Leave A Reply

Your email address will not be published.