वातावरण जिउने आधार संस्था पर्साकी सचिव मुस्कान कुमारी युएन लकिङ्ग स्कील्स् प्रशिक्षणका लागि छनौट

0
Pacharauta

वीरगञ्ज – संयुक्त राष्ट्रसंघ नेपाल अन्तर्गतको युएन लकिङ्ग स्कील्स् प्रशिक्षणका लागि बीरगन्जबाट मुस्कान श्रेष्ठ छनौट भएकी छन् । प्रशिक्षणमा सहभागि हुन नेपाल भरिबाट आवेदन पठाएकाहरु मध्येबाट बीरगन्जबाट श्रेष्ठ छनौट भएकी हुन् ।
वातावरण जिउने आधार संस्था पर्साकी सचिव समेत रहेकी श्रेष्ठ अब संयुक्त राष्ट्रसंघ युथ ग्रुपको प्रशिक्षणमा सहभागि हुनेछिन् । उनलाई लिङ्गमा आधारित हिंसा तथा पैरवी सम्बन्धी प्रशिक्षण, एक्सेल, प्रस्तुतीकरणलगायतका विभिन्न प्रशिक्षणमा सहभागि गराईने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.