google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व्ता मा भएको कार्यक्रम मा भने ज्येष्ठ नागरिक विरुध हुने अपरध र हिंसा लाई रोकन जन्चेतन को आवश्यकता छ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

हाम्रो समाज मा बुढापाखा हरु लाई हेल्ना गर्ने आदर सम्मान न दिने देखिएको छ। येस्ता गर्ने हरु लाई कानुन को दाएरा मा ल्याएर कानुन बमोजिम कार्वाही गर्नु पर्छ । जुन आमा बुवा को कारण हामी आज यो दुनिया हेरिरहेका छौ त्यो माता पिता लाई छोरा भन्दा बढी माया गरेर रख्नु पर्ने हाम्रो दायित्व हो भन्दै आउने होलि मा एक्ता भाइ चार बनी रहोस् होलि को शुभकामना दिनु भएको थियो।

उक्त कार्यक्रम को सभापतितब सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई ले गर्नु भएको थियो भने विशिस्ट अतिथिको रूपमा वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया , बरिस्ठ पत्रकार जगदिश शर्मा अतिथिहरु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मनिशा लौडारी वडा सदस्य अब्दुल लतिफ अन्सारी,बसिर मिया हजाम,महिला सदस्य संगीता थापा ,रम्भा देवी लगायतकाहरुको उपस्थित रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0