google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

निषेधाज्ञाको अवज्ञा गर्दै रघुपति जुटमिल संचालन

निषेधाज्ञाको अवज्ञा गर्दै रघुपति जुटमिल संचालन

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले गर्दा बिराटनगर महानगर पालिकामा सिसिएमसी को बैठक बसेर भदौ ५ गते हिजो रातिको १२ बजे देखी भदौ १० गते रातीको १२ बजेसम्मको लागी निषेधाज्ञा लागु गरेको भएपनि त्यस्को अवग्य गर्दै बिराटनगर १७ मा रहेको रघुपति जुटमिल अझै संचालनमा रहेको छ ।

महामारीले बिराटनगरलाई केन्द्र बनाईरहेको बेला यसलाई नियंत्रणमा लिन गार्हो भएपछी महानगर पालिकाको पहलमा सिसिएमसी को बैठक बसेर प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेको हो । लकडाउन हुदाको अवस्थामा पनि रघुपति जुटमिल संचालन हुदै आईरहेको थियो । अहिले को परिस्थितिमा पनि पुजीपतिहरुले सरकारले जारी गरेको आदेशको अबहेल्ना गरेर मिल फ़्याक्ट्री सन्चालन भैइरह्नु कतै ठुलै खतराको संकेत त हैन । कि स्थानिय सरकारको पहुच त्यहा सम्म नपुगेर सानालाई मात्र लक्षित गरी नियम कानुन बनाउने उर्दि जारी गर्ने कार्य गरिरहेकोहो यो आफ़ैमा एउटा प्रशन बनेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रघुपति जुटमिल भन्दा २ सय मिटर पुर्व बिराटनगर १७ मै पनि कोरोना संक्रमणले महामारीको रुप लिसकेको अवस्था छ । यस्तो बेला पनि पुजीपति, ठुला ब्यापारी, पहुचवाला भनेर सम्बन्धीत निकायले कर्वाही नगर्नुले समाजमा बर्ग छुट्याई सरकारले बिभेद गरेको गरेको प्रस्ट देखिन्छ । यदी रघुपति जुटमिलले अपनाएको सुरक्षा व्यवस्था ले समुदायमा संक्रमण फ़ैलिदैन र सबै मजदुर कर्मचारीहरुलाई सुरक्षित राख्न सकिन्छ भने सरकारले पनि त्यही सुरक्षा संयंत्र अपनाएर समुदायलाई महामारीबाट बचाउन पहल किन गर्दैन । जिल्ला प्रशासन कार्यालय मोरङ्गले यस तर्फ़ गम्भीर भैइ कदम चाल्न आवश्यक देखिन्छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0