google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

फैशन एंड ग्लैमको अनलाईन फोटो प्रतियोगिता सम्पन्न

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बीरगन्ज – फैसन एण्ड ग्लाम काठमाण्डाैकाे आयोजनामा भएको अनलाईन फोटो प्रतियोगितामा प्रिती घिसिंग विजयी भएकी छन् । अत्याधिक लाईक तथा कमेन्टको आधारमा प्रकाशन गरिएको नतिजामा घिसिंग विजयी भएकी हुन् । कुल १३ हजार ३ सय ७४ अंकका साथ घिसिंग विजयी भएको आयोजकले जनाएका छन् ।
यस्तै १३ हजार २ सय ९१ अंकका साथ विनिशा राई मगर द्धितीय तथा ८ हजार ५ सय १४ अंकका साथ आरती गुप्ता तृतीय घोषित भएका हुन् ।
विजेता सबैलाई अवस्था सामान्य भईसकेपछि पुरस्कार दिईने आयोजकको भनाई छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0