google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

हतियार र लागू औषध सहित सशस्त्र प्रहरीद्वारा भारतीय कारोवारी पक्राउ

हतियार र लागू औषध सहित सशस्त्र प्रहरीद्वारा भारतीय कारोवारी पक्राउ

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
पवन शाह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विराटनगर / रातिको समयमा सडकमा प्लास्टिक टिपने काे जस्तो हुलिया बनाई थोत्रे बोरामा लागुऔषध र कटुवा पेस्तोल सहित नेपाल आउदै गरेको एक व्यक्तीलाई बिओपी रानी प्रमुख मौसम पोखरेलकाे टोलीले पक्राउ गरेको छ ।

बुधवार राती एपिएफ बोर्डर आउट पोस्ट रानीबाट सप्रनी पोखरेलकाे टोली गस्तिमा निस्केको बेला राती १० :३० बजे एउटा थोत्रे बोरा बोकेको मान्छे पारी बाट नेपाल आउँदै गरेको देखेपछि टोलीले चेक जाँचकाे क्रममा हतियार सहित लागुऔषध समाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी प्रमुख सप्रनी पोखरेलले बतउनुभयो ।

जोगबनी नगर पञ्चायत – ९ इन्द्रा नगर बस्ने बर्ष ४१ काे पप्पु कुमार पटेलले राती अंध्यारोकाे फाईदा उठाउँदै विराटनगर १६ काे हुलास चौक दक्षिणगेट नजिक रहेको जङ्गे सीमा स्तम्भ नंं. १८० नजिक डम्पिङ साईडकाे बाटो भएर प्लास्टिक तथा फोहोर बाट कवाडी टिप्दै हिडने सरह हुलीया बनाई आउँदै गर्दा पक्राउ परेको हो । पक्राउ परेको पटेलले थोत्रे बोरा भित्र फोहोर तथा माटो लागेको एक हाफ कट्टुमा बेरेर राखेको होम मेड कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको हो ।

नेपालमा लागुऔषध र हतियारको ओसार पोसार तथा कारोवार गर्ने पटेल भारतमा पनि बिभिन्न समय र स्थानहरुमा चन्दा , फिरौती, लुट पाट , हत्या , आर्म्स एक्ट, तथा उत्पात मचाएको आरोपहरुमा मुद्दा समेत रहेको सशस्त्र प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0