google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / मोरङ्ग क्षेत्र नम्बर ५ को उप सभापति मो. फ़ैयाजले बिराटनगर महानगर पालिकाको १५, १६ र १७ नम्बर वडामा रहेको ८ वटा कल्बहरुलाई हजार केजी चामल लगयत अन्य खाध्य सामग्री बितरण गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर १७ मा रहेका कल्बहरु वर्न टू हेल्प सोसाईटी, सुनौलो अवशर युवा क्लब, युथ हेल्पिङ्ग सोसाईटी अफ़ नेपाल, करिम फ़ाउन्डेसन, युथ युनिटी अफ़ नेपाल तथा बिराटनगर १६ को रानी युवा क्लब र तालिम केन्द्र युवा कोबिड-१९ एक्सन समुह तथा बिराटनगर १५ मा रहेको लाली गुरास स्पोटिङ्ग कल्ब गरि आठ वटा क्लबहरुलाई खाद्यान्न सामग्री बितरण गरिएको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
फ़ैयाज द्वारा बितरण गरिएको सामग्रीहरुमा ४० वटा बोरामा गरेर १ हजार किलो चामल, ६ बोरा ७५ किलो दाल, तिन बोरा १ सय ५० किलो नुन र १२ बोरा भुजा सोही ठाउको प्रतिनिधिको रोहवरमा बितरण गरिएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0