google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कृषकहरुकालागी आधारभुत सामग्री परिपुर्ति को निमित्त कार्यक्रम

कृषकहरुकालागी आधारभुत सामग्री परिपुर्ति को निमित्त कार्यक्रम

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / कठ्हरी गाउपालिका वार्ड न २ हाट्खोला पुल को पुर्बि बाजर स्थित ग्रामीण नागरिक विकास समाज कटहरि २ मा किशान को अवाज उजागर गर्ने उध्येस्य सहित कृषकहरुका लागि आपूर्ति नभएका खाद्य मल जस्ता आधारभुत सामग्री परिपुर्ति को निमित्त कार्यक्रम आयोजन गरिएको हो।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उक्त कार्यक्रम ग्रामिण बिकास समाजको अध्यक्ष मो :निजाम खान आफै नेतृत्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री मछ्य पालन संचालक समितिको सचिब देबराज चौधरी , बिशिश्ठ अतिथि बिनायक पन्त नेपाली .का , समाजसेवि कला साह , कहकसा मुस्लिम सदस्य सहित सयौंको सहभागीता रहेको थियो ।

प्र.अ.चौधरिको भनाई अनुसार म आफै किशान को छोरा र चार कक्षामा नै पढेको कि नेपाल कृषि प्रधान देशहो तर अहिले आएर यति निर्मम किन भैरहेको छ यो देश कृषिहरुको लागि , कृषकहरुको कुनै आवाज उथिरहेको छैन अजा झन दबिदै गैरहहेको छ ।अब यसलाइ हामी सबै मिलि यो समस्यालाई जडै देखी उखाडेर फ्याक्नु पर्छ । कृशकहरुको आशा हामी मर्न दिदैनौ ,जहाँ बाट हुन्छ जे गर्नुपर्छ हामी गर्छौ उन्ले भने ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0