google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दिनेश मेमोरियल टी ट्वान्टीमा आज सत्यम् पब्लिक काँलेज ७९ रनले विजयी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज, पर्सा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दिनेश मेमोरियल टी ट्वान्टी त्रिफ्केट टुर्नामेण्टमा आज सत्यम् पब्लिक काँलेज विरगञ्ज ७९ रनले जितेको छ । बाराको पर्सौनी दुधौरा नदीको छेउ स्थित त्रिफ्केट मैदानमा आज सम्पन्न उद्घाटन खेलमा बहुअरी त्रिफ्केट क्लब बाराको विरुद्धमा पहिलो ब्याटिङ्ग गरेको सत्यम् पब्लिक कालेजले निर्धारित २० ओभरमा ६ विकेट खर्चेर १८७ रनको विशाल लक्ष्य प्र्रस्तुत गरेको थियो ।

जवापफ् ीब्याटीङ्गमा ओर्लेको बहुअरी त्रिफ्केट क्लब १७ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०७ रनमा सिमित भएपछि ७९ रनको पफ्राकिलो अन्तरले सत्यम् पब्लिक काँलेज विरगञ्जले जित हात पार्न सपफ्ल भएको हो । आजको खेलमा विजयी टिम सत्यम् पब्लिक काँलेजको तपफर््बाट ४८ बलमा ७१ रन बनाएका मिथलेस कुमार म्यान अपफ् दि म्याच भएका छन् ।

भने विपक्षी टिम बहुअरी त्रिफ्केट क्लबका तपफर््बाट सरोज साह तथा सत्यम् पब्लिक काँलेजका अरबाज अँसारीले ३/३ विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन गरेको आयोजक कमिटीका अध्यक्ष सचिन कुमारले बताएका छन् । आज देखि सुरु भएको यस टी–ट्वान्टी त्रिफ्केट टुर्नामेन्टको उद्घाटन स्वर्गीय दिनेश प्रसादका श्रीमती मञ्जु देवी ले गर्नुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0