google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिपन्न तथा दलित समुदाय लाई एन्टा द्वारा राहत प्रदान

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दिपावलीको पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको भोडहामा सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

पुर्व गाबिस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका वडा नम्बर २१ का वडाअध्यक्ष पुन्यदेव रौनियार, २२ का वडा अध्यक्ष लालबाबु यादव, पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, समाजसेवी बिरेन्द्र यादव, संगम चौधरी लगायतले शुभकामना अदानप्रदान गर्नुभएको थियो ।

कृषि बन कार्यक्रम बाराको आयोजना, एसोसिएसन अफ नेपाल ट्रेन इन अमिरका (एन्टा) (ANTA ” Association of Nepali Teraian in america) नामक संस्थाको सहयोगमा वडा नमबर २१ र २२ का गरि अति बिपन्न, दलित समुदायका एक सय जनालाई राहत प्रदान गरिएको थियो। उहाँहरुलाई नगर प्रमुख यादवले २५ किलो चामल, १ किलो नुन, १ किलो तेल, माक्स, दाल १ किलो, सोयाबिन, दिपावलीका लागि दियो र कमबल १ वटा जनही प्रदान गरिएको आयोजक संस्थाकी बारा कोडिनेटर अन्जु चौधरीले जनाएकी छिन।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सहभागी अतिथिहरूले एन्टा (ANTA ” Association of Nepali Teraian in america) संस्थाको सहयोगमा भएको शनिवारको कार्यक्रममा जाडो छलनका लागि कमल , दिपावलीको लागि दियो तेल छठ पर्वको लागि चामल वितरण गरेको सरहानिय कार्य भएको आ-आफ्नो विचार राख्ने कर्ममा जनाएका थिए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0