google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सशस्त्र प्रहरी द्वारा ठुलो परिमाणमा पटेका बरामद गरि नष्ट गरियो

सशस्त्र प्रहरी द्वारा ठुलो परिमाणमा पटेका बरामद गरि नष्ट गरियो

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / सुनसरी को साहेबगंज बाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित बिस्फ़ोठक प्रदार्थ पटेकाहरु पक्राउ गरी नष्ट गरेका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट साहेबगंजबाट सशस्त्र प्रहरी निरीक्षक मनोज बिष्टको कमाण्डमा खटेको गस्ति टोलीले नियमित चेकजाच को क्रममा पटेका बरामद गरेको हो । सप्रनि बिष्टले मंलवार सिउसो १ बजेको समयमा देवानगनंज गाउ पालिका ५ को साहेबगंजमा नहर को बाटो हुदै साईकलमा पटेका ल्याउदै गरेको सुचनको आधारमा पक्राउ गरेका हुन । पक्राउ परेका बिस्फ़ोटक प्रदार्थ पटेकाहरुमा झिरझिरे, बुलेट बम, चोक्लेट बम, अनार र फ्यान्टो स्काई फ्लयास नाम गरेको पटेकाहरु बरामद गरेका हुन । बरामद भएको पटेकाहरु स्थानिय तथा जनप्रतिनिधिको रोहवरमा नस्ट गरिएको श्रोतले बताएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0