google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सँयुक्तरुपमा वडा कार्यालयको शिलान्यास

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सँयुक्तरुपमा वडा कार्यालयको शिलान्यास

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
कलैया उपमहानगरपालिका वडा नम्बर 14 बघवनमा मा आज महान पर्व वडा दशैको बिजया दशमिको शुभ साईत पारी वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम समपन्न भएको छ।
कलैया उपमहानगरपालिकाको 42 लाखको लागतमा बन्नलागेको चार कोठ्ठे भवनको टेन्डर शनि कन्ट्रक्शन ले लिएको छ। अठार सय एसक्वार फिटमा भुकम्प प्रतिरोधक भवन निर्माण हुने भएकोले आज शिलान्यास भएको छ।
कलैया उपमहानगरपालिकाको नगरप्रमुख राजेश राय यादब र कलैया उपमहानगरपालिका वडा नम्बर 14 को ‌वडा अध्यक्ष सुरेन्द्र प्रसाद जयस्वालले सँयुक्तरुपमा चार कोठ्ठे भवनको शिलान्यास गर्नु भएको छ। भने अचार्य ज्ञानेश्वर तिवारीले पुजा गराउनुभएको छ।
शिलान्यास कार्यक्रममा वडा नम्बर 14 का भुतपुर्व मुखिया तैयब अँसारी र बाबुलाल जैस्वाल , युवा सँघ जिल्ला अध्यक्ष सुजित पाण्डेय , वडा सचिव रामजि मण्डल ,  नेपालि काँग्रेसका कर्मठ युवा नेता रामप्रसाद ठाकुर र अम्बिका ठाकुर , वडा सदस्य हरिनरायण चौधरी लगायतको उपस्थिति रहेको थियो।

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0