google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / सिमाएर्ति इलाकामा दुईदेश बिचको सुरक्षाको र चोरी तस्करी अपराधिक गतिविधीलाई निरुत्साहित गर्नको निम्ति सशस्त्र प्रहरी बल नेपाल र सिमा सुरक्षा बल एस.एस.बी. को संयुक्त गस्ति पट्रोलिङ गरिएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल भारत सिमाको सिमा स्तम्भ नम्बर १८४ देखी १८६/१ सम्मको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बिर्डर आउट पोस्ट साहेबगंज र सिमा सुरक्षा बल एस.एस.बी. को संयुक्त पट्रोलिङ गरिएको हो । पथरदेवा शसस्त्र सीमा-बल को बीओपी इंचार्ज सत्येंद्र यादव ,ए.एस.आई सुरेश कुमार लगायत ५ जवान सहितको टोली र नेपाल तर्फ़ बाट सशस्त्र प्रहरी निरिक्षक मनोज बिष्ट सहित ८ जनाको टोली रहेको थियो ।

पथरदेवा शसस्त्र सीमा-बल के बीओपी इंचार्ज सत्येंद्र यादवले नेपाल भारत सिमाक्षेत्र दशगजामा थुप्रेको फ़ोहोरहरु त्यहाका स्थानियहरु द्वारा सफ़ा गराईएको र दुई देश बीचको सिमा दशगजा सधै सफ़ा राख्न स्थानियहरुलाई निर्देशन दिदै त्यस्तो ठाउमा फ़ोहोर गर्नेलाई कडा भन्दा कडा कार्वाही गरिने चेतावनी समेत दिनुभएको हो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0