google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

युवा सामजिक अभियन्ता भट्टराई द्वारा पुनः ५० परिवारलाई राहत बितरण

युवा सामजिक अभियन्ता भट्टराई द्वारा पुनः ५० परिवारलाई राहत बितरण

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / बिराटनगर १६ रहेको मुसहर बस्तिमा युवा सामाजिक अभियन्ता राहुल भट्टराईले पुनः ५० परिवारलाई आफ़्नो व्यक्तिगत तर्फ़बाट राहत बितरण गरेका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

लामो समय देखी लकडाउन भएपछी त्यसबाट प्रभावित भएका र रोजगार गुमाएका दरैयामा पर्ने नेपाल भारत सिमा दशगजा नजिक रहेका मुसहर बस्तिमा बसोबास गर्ने पचास जनाको परिवारलाई भट्टराईले राहत सामग्री बितरण गरेका हुन । बिराटनगर १५ मा बस्ने २४ वर्षीय युवा सामजिक अभियन्ता भट्टराईले नेपाली कांग्रेस को मोरङ्ग जिल्ला सदस्य र युवा नेता राजेश कुमार गुप्ता को अगुवाईमा शनिवार बिहान ८:०० बजेको समयमा उक्त राहत सामग्री बितरण गरेका हुन ।

बितरण गरिएको राहत सामग्रीहरुमा चामल, दाल, तेल, नुन, मसाला, साबुन लगायतका सामग्री रहेको छ । शनिवार बितरण गरिएको राहत सामग्रीको निम्ती भट्टराईले ८० हजार रुपैया खर्च गरेका छन । यो भन्दा अगाडी पनि राजेश गुप्ताकै अगुवाईमा भट्टराईले मुसहर बस्तिमा राहत बितरण गरेका छन भने बाढी बाट प्रभावित भएको बेलामा पनि सक्रिय भई लागिपरेका थिये । केहि दिन अगाड़ीमात्र अभियन्ता भट्टराईले इलाका प्रहरी कार्यालय रानी र जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्गलाई मास्क, सेनेटाईजर, तथा सेनेटाईजर छर्न आवश्यक पर्ने मेसिन बितरण गरिसकेका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0