google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पत्रकार महासंघ बारा शाखाले बाराका पत्रकारको कोरोना बिमा गर्यो

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अनिल पाण्डेय

कलैया बारा

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा कृयाशिल पत्रकार तथा संचारकर्मीहरुको कोरोना बीमा गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्राससंगै पत्रकार तथा संचारकर्मीहरु समेत मैदानमा उत्रिएर जोखिम मोल्दै समाचार संकलन गर्न पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो । गत साउन ५ गते कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका बाराका पत्रकार तथा संचारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिनुभयो । आफै आवद्ध बाराको सबैभन्दा पहिलो दैनिक पत्रिका कृपाबाट आर्थिक श्रोत जुटाएर सिद्धार्थ इन्सोरेन्समा बीमा गरेको पनि उहाँले बताउनुभयो । कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैया पाउने गरी ब्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो । कोरोनाको कहरकाीचमा पत्रकार महासंघले संचारकर्मीहरुका लागि मास्क,सेनिटाइटर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराउदै आएको अध्यक्ष उपाध्यायले बताउनुभयो ।


कृपा दैनिकमा पनि बीमा यसैबीच बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आफ्ना पत्रकार,संचारकर्मी तथा कर्मचारीहरुको पनि कोरोना बीमा गरेको छ । कृपा दैनिकमा आवद्ध दुई दर्जन भनदा बढी पत्रकार एवम् कर्मचारीहरुको कोरोना बीमा गरिएको कृपा दैनिककी प्रकाशक सबिता चालिसेले जानकारी दिनुभयो । समाचार संकलनका क्रममा पत्रकार तथा कर्मचारीको मनोबल बढाउनका लागि र कोरोना संक्रमण भइहाले केही राहत होस् भन्ने उद्देश्यले बीमा गरिएको पनि उहाँले बताउनुभयो । कृपा दैनिक बारा जिल्लाबाट २०६० सालबाट निरन्ततर दैनिक पत्रिका पर्काशन हुदै आईरहेको।

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0