google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौतहटमा थपिए कोरोनाका १२ नयाँ संक्रमित

बिकाश पाण्डे // रौतहट // भद्र १० गते //

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौतहटमा कोविड १९ (कोरोना) का १२ संक्रमित थपिएका छन । रौतहटको तिन स्थानिय तहमा संक्रमित थपिएका हुन ।आज बिहान आएको स्वाब परिक्षणको रिपोर्टमा कटहरीया, चन्द्रपुर र माधवनारायण नगरपालिकामा संक्रमित थपिएको रौतहट जिल्लाका जनस्वास्थ्य कार्यालयको  प्रवक्ता हरेन्द्र गुप्ताले बताए । कटहरीया नगरपालिकामा ७, चन्द्रपुर नगरपालिकामा ४ र माधवनारायण नगरपालिकामा १ व्यक्तिमा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । आज संक्रमण पुष्टी भएका सबै संक्रमित स्थानिय समुदायका व्यक्तिहरु रहेको जनस्वास्थ्य कार्यालयका प्रवक्ता गुप्ताले बताए  । यस्तै हिजो रौतहटमा ३६ संक्रमित थपिएका थिए ।संक्रमितहरुलाई रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा राखिने गुप्ताले बताए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0